ललितपुर (१० जेठ २०८१)
सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिंग शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले बिश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा बिश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा बिश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै बिश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं। २६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड। खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
धुम्बाराहिमा रहेको पासाड। ल्हामु क्लाइम्बिड। सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड। गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिंग फेस्टिबको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक एक जना केटा र केटी गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समते आयोजना गरेको थियो । र गोदावरी नगरपालिका वडा नं ८ गणेश मावि स्कुल ब्यवस्थापन समिति लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिड. प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश मावि का विद्यार्थीहरु बिचमा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । यस प्रतियोगितामा केटा समूह बाट प्रथम स्थान दिपेश दनुवा, दोस्रो स्थानमा अरुण दनुवार र तेस्रो स्थानमा दिपेन्द्र दनुवार हुन भए ।
त्यसै गरी केटी तर्फबाट प्रथम स्थान सनशीला तामाड., दोस्रोमा सरिता(इन्द्र) दनुवार र तेस्रो स्थानमा मरियम ठोक्कर हुन सफल भएको छ। विजेताहरुलाई क्यास प्राइज, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो । सोही दिनको सम्झनामा यो प्रतियोगिताको आयोजना गरिएको हो ।
To mark World Everest Day, the Children's Rights Committee of Lalitpur Metropolitan Municipality Ward no. 26 orchestrated a climbing festival, paying homage to the iconic ascent of Mount Everest by Sir Edmund Hillary and Tenzing Norgay Sherpa on May 29, 1953. In line with Lalitpur Metropolitan City’s centennial jubilations, Ms. Kalpana Maharjan, a world-record holder Everest climber, proudly raised Lalitpur's flag on the summit of the world's tallest peak in 2019.
The event, dedicated to honoring Kalpana Maharjan's extraordinary accomplishment on World Everest Day, drew eager participation from children who received her expert guidance while scaling walls. A one-day introductory climbing program was arranged for students from every community school under Mahalakshmi Municipality. Furthermore, the Ganesh Mavi School Management Committee of Ward no. 8 in Godavari Municipality, along with other entities, commemorated Everest Day by hosting various events on different occasions.
In the competition, held in the Pasang Lhamu Climbing Centre at Dhumbarahi, Kathmandu, among Ward no. 8 of Godavari Municipality, students from Ganesh Mavi School participated fervently, with a total of 60 contestants. Dipesh Danuwar secured first place among the boys, followed by Arun Danuwar in second place, and Dipendra Danuwar in third place.
Likewise, Sansheela Tamang clinched the top position among the girls, with Sarita (Indra) Danuwar securing second place and Mariam Thokkar in third place. Cash prizes, medals, and certificates were awarded to acknowledge the achievements of the winners.
Kalpana Maharjan's triumphant flag hoisting on Everest in 2019, representing all three municipalities, served as the inspiration behind this celebratory competition, honoring the spirit of mountaineering and community unity.